महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने
khabarhub.com · Fri Aug 21 09:16:09 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति गठन गर्ने भएको छ ।
शुक्रबार पार्टी कार्यालय चमतिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। ११ समिति गठन गर्ने निर्णय भएकोमा आचार्यले अरु नेता थप्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)