देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति
khabarhub.com · Fri Aug 21 09:17:05 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहको गतिविधिमाथि आपत्ति जनाउँदै सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग भएकोका विषयमा ध्यानाकर्षण भएको जनाएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)