प्रदेशलाई अधिकार र कर्मचारी नदिई सङ्घीयता बलियो हुँदैन : सांसद कोइराला
ratopati.com · Fri Aug 21 09:24:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) की सांसद रुक्मिणी कोइरालाले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आवश्यक कानुनहरूको निर्माण र अधिकारको बाँडफाँड तत्काल हुनुपर्ने बताएकी छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोइरालाले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा समेत तीन वर्षभित्र बनिसक्नुपर्ने कतिपय कानुनहरू हालसम्म निर्माण हुन नसक्नुले सङ्घीयता कमजोर बनेको उल्लेख गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)