जनकपुरको भूतनाथ मन्दिरमा चोरी, मुकुटसहित भाग्दै गरेका भारतीय नागरिक रहमान पक्राउ
nepallive.com · Fri Aug 21 09:22:39 GMT 2026

जनकपुर– जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ ।
गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)