कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुग्यो देउवा पक्ष
lokaantar.com

असोज १६ देखि तय भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ ।
महाधिवेशन र संगठनात्मक कुनै पनि काम नगर्न माग गरिएको रिट लिएर देउवा पक्ष सर्वोच्च गएको हो । देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का सर्वोच्च पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)