पोखरा पुगे प्रधानमन्त्री बालेन
baahrakhari.com · Fri Aug 21 09:24:17 GMT 2026

पोखरा । निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन् ।
उनी शुक्रबार दिउँसो निजी गाडीमा पोखरा आइपुगेका हुन् । उनी आज पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)