मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?
khabarhub.com · Fri Aug 21 09:27:19 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
आज बसेको बैठकले गृहमन्त्री सुधन गुरुङसहित भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)