रास्वपाको सचिवालय विस्तार, शिशिर खनालदेखि मनिष झासम्म अटाए
onlinekhabar.com · Fri Aug 21 09:29:58 GMT 2026

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।
सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)