यी हुन् रास्वपाद्वारा मनोनित पदाधिकारी र केन्द्रीय सदस्य
ekantipur.com · Fri Aug 21 09:34:40 GMT 2026

यी हुन् रास्वपाद्वारा मनोनित पदाधिकारी र केन्द्रीय सदस्य
केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र मनोहर प्रधानलाई मनोनित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)