सुनील, सुधन, भूपदेवसहित नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत
baahrakhari.com · Fri Aug 21 09:33:57 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)