सरकारले गठन गर्यो सफ्टवेयर विकास तथा सञ्चालन समिति
lokaantar.com

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ ।
सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)