शंखमुलमा युवकको हत्या गरेर भागेका अर्का आरोपी मकवानपुरबाट पक्राउ
ratopati.com · Fri Aug 21 09:42:58 GMT 2026

काठमाडौँ । काठमाडौँको शंखमुलमा युवकको हत्या गरेर भागेका अर्का एकजना आरोपी पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई मकवानपुरको भैंसेबाट पक्राउ गरेको हो ।
बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । शुक्रबार महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय बसन्त कालाखेतीको हत्या भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)