रास्वपा प्रवक्ताबाट मनिष झा ‘आउट’, जगदीश खरेललाई जिम्मेवारी
himalpress.com · Fri Aug 21 09:41:22 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त रहेका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको छ। शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो।
बैठकल प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री तथा सहप्रवक्तासहित केन्द्रीय सदस्य मनोनीत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)