देउवा समूहले सभापतिको 'नेमप्लेट' दुरुपयोग गरेको भन्दै कांग्रेसको आपत्ति
annapurnapost.com · Fri Aug 21 09:38:34 GMT 2026

काठमाडौं : निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको हो। कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले इतर समूहको कार्यालय चुनदेवीमा सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनाधिकृत रूपमा प्रयोग गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)