रास्वपामा को को भए पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य ?
rajdhanidaily.com · Fri Aug 21 10:03:36 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त केही पदाधिकारीको पदपूर्ति गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारीको पदपूर्ति गरेको जनाइएको छ ।
जसअनुसार, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् । एक उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अझै रिक्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)