राहदानी खरिद प्रकरणबारे जर्मनी दूतावासको स्पष्टिकरण, राजदूतलाई फिर्ता बोलाइएको होइन, बैठकको निमन्त्रणा मात्र
bishowkhabar.com · Wed Jul 01 08:10:13 GMT 2026

काठमाडौं- नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको स्पष्टिकरणमा जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख गर्दै फिर्ता बोलाइएको भन्ने समाचार सही नभएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)