टप एन्ड टी-२० सिरिज : एनटी स्ट्राइकलाई नेपालको सामान्य लक्ष्य
onlinekhabar.com · Fri Aug 21 10:13:42 GMT 2026
६ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले एनटी स्ट्राइकलाई १२३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)