नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली
ratopati.com · Fri Aug 21 10:24:24 GMT 2026

काठमाडौँ । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले उनलाई कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)