फिल्म ‘सारथी’ मंसिर ११ गतेदेखि प्रदर्शनमा
ratopati.com · Fri Aug 21 10:23:17 GMT 2026

काठमाडौं । फिल्म ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले अभिनेत्री निरुता सिंहको चरित्र लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा निरुता यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा देखिएकी छन् । पोस्टरमा उनको काखमा दुधे बालक रहेको छ भने उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)