पाँच वर्षमै सेजबाट बाहिरिएको पञ्चकन्याले उद्योगको संरचना भत्काउँदै
setopati.com · Fri Aug 21 10:38:26 GMT 2026

रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गरेको पञ्चकन्या समूह पाँच वर्षमै बाहिरिएको छ भने ४ करोड लगानी गरी निर्माण गरेको भौतिक संरचना भत्काउनुपर्ने बाध्यता आइपरेको छ।
पञ्चकन्याले सेज छोडेको एक वर्षपछि निर्माण गरिएको भौतिक संरचना भत्काउन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)