लुम्बिनीमा मन्त्रालयको भागबन्डा टुङ्गियो, बाँडफाँट बाँकी
ratopati.com · Fri Aug 21 10:45:00 GMT 2026

बुटवल । लुम्बिनीका सत्तारुढ दलहरूबिच मन्त्रालय भागबन्डाको टुङ्गो लागेको छ । कुन दलले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागे पनि कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने टुङ्गिन बाँकी छ ।
मुख्यमन्त्रीसहित हाल कायम ९ मन्त्रालयमध्ये नेकपा एमालेले मुख्यमन्त्रीसहित ४, नेकपाले ३ र जनता समाजवादी पार्टी नेपालले २ मन्त्रालय पाउने गरी सहमति भएको मुख्यमन्त्री चेतनारायण आचार्यले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)