पक्राउ परेका बंगलादेशी नागरिकको पेटबाट पाँच दिनपछि निकालियो सुनजस्तो धातु
baahrakhari.com · Fri Aug 21 10:43:32 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बंगलादेशी नागरिकको पेटभित्रबाट पाँच दिनपछि सुनजस्तो देखिने धातु निकालिएको छ ।
दुबईदेखी काठमाडौं आएका ३५ वर्षका मोहम्मद रेसले हदलदरको पेटमा एक्सरे गर्दा सुनजस्तो धातु भेटिएको थियो । साउन ३१ गते चेकजाँचका क्रममा उक्त वस्तु फेला परेको विमानस्थलले जनाएको छ । उनले १५० ग्रामको सुन लुकाई ल्याएको स्वीकार गरेपछि काठमाडौं मेडिकल कलेज सिनांमगलमा पेल्भिक एक्सरे गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)