सेती खोंचमा खसेका परियारको उद्धार
gorkhapatraonline.com · Fri Aug 21 10:46:42 GMT 2026

कास्कीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोँचबाट एक पुरुषलाई शुक्रबार सकुशल उद्धार गरिएको छ ।
पोखरा महानगरपालिका –९ स्थित शान्ति वननजिक सेती नदीको भिरबाट शुक्रबार बिहान करिब ३० मिटर तल खस्नुभएका २८ वर्षीय अनिल परियारलाई सकुशल उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)