दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल
khabarhub.com · Fri Aug 21 10:53:02 GMT 2026

विराटनगर – कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सो विधेयक माथि विचार गरियोस् भनी सदनमा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)