शंखमुलमा युवकको ह*त्या गर्ने बाराका आरोपी हेटौंडाबाट पक्राउ
nagariknews.nagariknetwork.com · Fri Aug 21 11:04:40 GMT 2026

काठमाडौंको शंखमुलस्थित एक होस्टेलमा धारिलो हतियार प्रयोग गरी कुटपिट हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय बसन्त कालाथोकी शंखमुलस्थित भ्याली वाइज होस्टेलमा बस्दै आएका थिए। शुक्रबार बिहान करिब १०ः१० बजे सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का २१ वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रयोग गरी कालाथोकीमाथि कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)