'एक्सट्रिम २०२६ पिएमएनसी नेपाल फल' आयोजना हुँदै
setopati.com · Fri Aug 21 11:08:32 GMT 2026
युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै 'एक्सट्रिम २०२६ पिएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)