कम्फर्ट, डिजाइन र प्रविधिसहित 'दिपल निभो क्यू ०५' आगामी साता सार्वजनिक हुँदै
setopati.com · Fri Aug 21 11:05:27 GMT 2026

एमएडब्लू वृद्धि अटोकर्पले 'अल-न्यू दिपल निभो क्यू ०५' आगामी साता नेपालमा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ।
चीनमा आफ्नो सेग्मेन्टको नम्बर एक एसयुभीका रूपमा स्थापित क्यू ०५ ले नेपाली ग्राहकलाई कम्फर्ट, डिजाइन र प्रविधिमा 'अ क्लास अबभ' अनुभव प्रदान गर्ने प्रतिबद्धता बोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)