नोटबन्दीबारे सोचेका छैनौं : अर्थमन्त्री वाग्ले
ekantipur.com · Fri Aug 21 11:08:40 GMT 2026

नोटबन्दीबारे सोचेका छैनौं : अर्थमन्त्री वाग्ले
रास्वपाको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा सहभागीले 'नोटबन्दी किन नगर्ने ?' भनी प्रश्न गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)