साउनमा मात्रै सवा २ खर्ब रूपैयाँको वैदेशिक व्यापार
ekantipur.com · Fri Aug 21 11:11:47 GMT 2026

साउनमा मात्रै सवा २ खर्ब रूपैयाँको वैदेशिक व्यापार
साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रूपैयाँको वस्तु आयात गर्दा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)