पेटभित्र लुकाएर ल्याइएको सुनसहित बंगलादेशी नागरिक पक्राउ
nagariknews.nagariknetwork.com · Fri Aug 21 11:35:28 GMT 2026

प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
फ्लाई दुबईको उडान एफजेड ११३३ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दारलाई शंका लागि सोधपुछ गर्दा करिब १५० ग्राम सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)