‘एलनिनो’ले जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा गम्भीर असर पार्दैछ, पूर्वतयारीमा जुटौं : ऊर्जामन्त्री श्रेष्ठ
newsofnepal.com · Fri Aug 21 11:58:20 GMT 2026

काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले एलनिनोको संकटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामलाई सामना गर्न सबै निकाय तयार रहनुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)