महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित सुरेन्द्र चौधरीलाई रास्वपाले बनायो सहप्रवक्ता
setopati.com · Fri Aug 21 12:02:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ।
चौधरी आजै केन्द्रीय सदस्यसमेत मनोनीत भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)