लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न
khabarhub.com · Fri Aug 21 12:09:43 GMT 2026
दाङ – लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न भएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले रोल्पामा मनसुनजन्य विपद्बाट जनधनको ठूलो क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)