उपमहानगरको कानुन र कृषि शिक्षामा उत्कृष्ट नतिजा
newsofnepal.com · Fri Aug 21 12:14:27 GMT 2026

हेटौंडा ।
हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेका कानुन र कृषि क्याम्पसले पहिलो वर्षमै उत्कृष्ट नतिजा हासिल गरेको छ । कानुन र कृषितर्फको उच्चशिक्षा हासिलका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता टार्नका लागि उपमहानगरले पूर्वाञ्चल विश्वविद्याललयबाट सम्बन्धन लिइ दुई क्याम्पस सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)