अग्रगामी मोर्चाको मधेस प्रदेश समिति गठन, भदौ २७ र असोज ३ मा क्षेत्रीय भेला
baahrakhari.com · Fri Aug 21 12:13:22 GMT 2026

काठमाडौं । विभिन्न नौ राजनीतिक दल आबद्ध अग्रगामी मोर्चाले मधेस प्रदेश समन्वय समिति गठन गरेको छ । मोर्चाको शुक्रबार बसेको बैठकले प्रदेश समन्वय समिति गठन गरेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
बैठकले आगामी भदौ १० गतेभित्र मधेस प्रदेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)