बञ्चरेडाँडाको मुद्दा उठाउँदा आलोचना भएपछि आशिका तामाङको जवाफ– मलाई मतलब छैन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफूले बञ्चरेडाँडाका स्थानीयको मुद्दा उठाएको भन्दै आलोचनाले आफूलाई फरक नपर्ने बताएकी छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले बञ्चरेडाँडाका पीडित स्थानीय आफूले उठाएको विषयप्रति खुसी रहेको दाबी गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)