सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्यो ‘क्विक फिक्स’ कार्ययोजना
ratopati.com · Fri Aug 21 13:04:33 GMT 2026

काठमाडौँ, ५ भदौ : सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)