‘महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुन्छ’
himalpress.com · Fri Aug 21 13:02:29 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा.शशांक कोइरालाले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने चेतावनी दिएका छन्।
नेता कोइरालाले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजनको प्रक्रियासमेत सुरू हुने चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)