चालु आवको साउनमा वैदेशिक व्यापारमा उत्साह : निर्यात ६१ प्रतिशतले वृद्धि
ratopati.com · Fri Aug 21 13:08:05 GMT 2026

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा वैदेशिक व्यापारमा उत्साहजनक सुरुवात भएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारका सूचकहरूमा उल्लेख्य सुधार भएको छ । विशेषगरी निर्याततर्फ उत्साहजनक वृद्धि देखिएको छ भने आयात र व्यापार घाटाको आकार पनि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)