श्रम ऐन संशोधनको प्रारम्भिक काम भइरहेको छ : मन्त्री यादव
ekantipur.com · Fri Aug 21 13:05:21 GMT 2026

श्रम ऐन संशोधनको प्रारम्भिक काम भइरहेको छ : मन्त्री यादव
उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा मन्त्री यादवले श्रम ऐन संशोधनका लागि मन्त्रालयले पहिलो चरणको काम सकाएपछि सम्बन्धित सरोकारवालासँग छलफल अघि बढाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)