संसदमा उठेका प्रश्नको जबाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ
setopati.com · Wed Jul 01 08:22:42 GMT 2026

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जबाफ दिन निर्देशन रूलिङ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)