नागरिकताको माग गर्दै दोस्रो दिन पनि माइतीघरमा सुस्ताबासीको प्रदर्शन
nepalbahas.com · Wed Jul 01 08:20:14 GMT 2026

नागरिकताको माग गर्दै दोस्रो दिन पनि माइतीघरमा सुस्ताबासीको प्रदर्शन
१७ असार, काठमाडौं । नागरिकताको माग राख्दै सुस्ताबासी काठमाडौंको माइतीघरमा उत्रिएका छन्। सीमा सुरक्षा कायम गर्न र नागरिकता उपलब्ध गराउन माग गर्दै उनीहरूले सुस्ताको माटोसमेत प्रदर्शनस्थलमा ल्याएका छन्। आज उनीहरुको दोस्रो दिनको विरोध प्रदर्शन हो । तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)