सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ-सदनमा उठेको विषयको जवाफ दिनू
nepalpress.com · Wed Jul 01 08:27:39 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।
आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीहरूलाई सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)