वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात-निर्यात ह्वात्तै बढ्यो
onlinekhabar.com · Fri Aug 21 13:12:10 GMT 2026

५ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ ।
भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)