मेयर चिरिबाबुले ‘माफी’ दिएको भन्दै आशिकाको प्रतिक्रिया : ‘मैले तपाईंसँग माफी मागेकै छैन, बरु तपाईंहरूले माग्नुस्’
newsofnepal.com · Fri Aug 21 13:15:06 GMT 2026

काठमाडौँ।
बञ्चरेडाँडाको फोहोर व्यवस्थापनबारे छलफलका क्रममा स्थानीय तहका प्रमुखहरूसँग चर्काचर्की भएपछि रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)