'मुसुमुसु हाँसिदेऊ'का गायक शान काठमाडौंमा, शनिबार प्रस्तुति
setopati.com · Fri Aug 21 13:18:00 GMT 2026

भारतीय चर्चित गायक शान्तनु मुखर्जी (शान) सांगीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने सांगीतिक कार्यक्रमका लागि उनी शुक्रबार नेपाल आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)