शशांक कोइरालाले भने : अवैधानिक महाधिवेशन क्रियाकलापमा सहभागी नहुनु
annapurnapost.com · Fri Aug 21 13:27:43 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले १५ औं केन्द्रीय महाधिवेशन क्रियाकलापहरूमा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय समितिको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकन अनुमति (निस्सा) दिएकाले यस्तो अवस्थामा महाधिवेशन गर्न नहुने भन्दै कोइरालाले यस्तो आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)