इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति
ratopati.com · Fri Aug 21 13:37:58 GMT 2026

काठमाडाैँ। संयुक्त राज्य अमेरिकाविरुद्धको महिनौँदेखिको पश्चिम एसिया युद्ध अन्त्य गर्ने बेला आएको इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार बताएका छन्।
उनले अहिले मध्यपूर्वमा तेहरान वाशिङ्टनभन्दा बलियो अवस्थामा रहेको दावी गर्दै यो नै युद्ध अन्त्य गर्ने समय भएको बताएका हुन्। दशकौँदेखिका यी दुई शत्रुबिचको वार्ता अहिले अवरूद्ध भएको छ । फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्धमा दुवै पक्ष गतिरोधमा फसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)