उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
gorkhapatraonline.com · Fri Aug 21 13:24:52 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत्को मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्पाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)