मधेस प्रदेशसभा : चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
himalpress.com · Fri Aug 21 13:39:20 GMT 2026

काठमाडौँ- मधेश प्रदेशसभाको चालु सातौँ अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)